COVID19

पर्यावरण विनाशले महामारी फैलाउने भाइरस भित्र्याउन सघाउँछ

कोरोना भाइरस (कोभिड– १९) ले विश्व समुदायलाई आतंकित गरिरहेको छ । यस्को उपचार र रोकथामका लागि विश्वका वैज्ञानिक, अनुसन्धान केन्द्रहरू अहोरात्र खटिरहेका छन् ।  अत्यन्त भरपर्दो स्वास्थ्य सेवा भएका विश्वका विकसित देश पनि कोरोना भाइरसबाट आत्तिएका छन् । कोरोना भाइरस देखिएको करिब चार महिनाको अवधिमा विश्वको अर्थतन्त्रसमेत प्रभावित बनेको छ । कोरोना भाइरसले विश्वका आधा जनसंख्यालाई क्वारेन्टाइनमा […]

Continue Reading...