Dolpa

डोल्पा : भाट्टो अट्काउने, रुपैयाँ लट्काउने

हाम्रा आधारभूत आवश्यकताको पूर्ति गर्दैगर्दा प्रकृतिमा असन्तुलन आइपर्ने कामचाहिँ गर्नु हुन्न, नत्र आउने पुस्ताले हामीलाई धिक्कार्नेछ । भौगोलिक हिसाबले नेपालकै ठूलो जिल्ला हो डोल्पा, जसको क्षेत्रफल ७८८९ वर्ग किमि छ । एउटा गाविस नै भक्तपुर जिल्लाभन्दा ठूलो भएको जिल्ला पनि हो डोल्पा । जडीबुटी र पर्या–पर्यटनको प्रचुर सम्भावना बोकेको जिल्लासमेत हो डोल्पा ।डोल्पा करिब ३६ हजार जनसंख्याको आवासस्थल […]

Continue Reading...

COVID19 | Dolpa | Yarsagumba

कोरोनाकालमा यार्चाकुम्भु संकलन

यार्चाकुम्भुको विश्वबजार खस्किँदो छ र हङकङ, चीन, सिंगापुरका व्यापारीले किन्न नसक्ने स्थिति छ भन्ने सन्देश हिमाली गाउँगाउँमा पुर्‍याउनुपर्छ । यार्चाकुम्भु हिमाली बासिन्दाको आयको मुख्य स्रोतका रूपमा स्थापित भैसकेको छ । पछिल्ला केही वर्षमा यार्चाकुम्भुको मूल्य अनपेक्षित रूपमा बढिरहेको छ ।  मूल्यवृद्धिसँगै यसैमा निर्भर हुनेहरू पनि बढिरहेका छन् । हरेक वर्ष जेठको पहिलो हप्ताभित्र विभिन्न जिल्लाका संकलनकर्ता यार्चाकुम्भु पाइने पाटनहरूमा […]

Continue Reading...